बिहीबार, भदौ ४, २०८३

नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

वीरगञ्जमा उपचाररत तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ । तीनै जना भारतीय नागरिक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

वीरगञ्जमा उपचाररत तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ । तीनै जना भारतीय नागरिक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

हेटौंडामा पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्योलका लागि नमुना काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

काठमाडौमा परिक्षण पछि पनि उनीहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।

प्रकाशित: Apr 12, 2020| 13:53 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।