बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ को कोरोना रोकथाम कोषमा अर्घाखॉची सिमेन्टको ५१ लाख सहयोग

प्रदेश ५ को कोरोना रोकथाम कोषमा अर्घाखॉची सिमेन्टको ५१ लाख सहयोग

प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा अर्घाखॉची सिमेन्ट प्रालिले ५१ लाख रकम सहयोग गरेको छ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा अर्घाखॉची सिमेन्ट प्रालिले ५१ लाख रकम सहयोग गरेको छ।

आइतबार बुटवलमा मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम बराबरको चेक उद्योगका प्रबन्ध सञ्चालक राजेश अग्रवाल र सञ्चालक गौरव अग्रवालले हस्तान्तरण गरेका हुन् ।

रुपन्देहिको सियारी गाउँपालिका मैनिहियामा सञ्चालित उक्त उद्योग क्लिंकर उत्पादनमा मुलुककै ठ्रलो उद्योग हो ।

प्रकाशित: Apr 12, 2020| 21:33 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।