मंगलबार, असोज २०, २०८३

समाज

असंलग्न आन्दोलन समूहका नेताबीच भिडियोबाटै शिखर वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

मास्क कालोबजारी गर्ने कैलालीको फार्मेसीलाई दुई लाख जरिवाना

मास्कको कालोबजारी गर्ने कैलालीको अत्तरियामा रहेको हिमाल फार्मेसीलाई दुई लाख जरिवाना गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

भैरहवाको गल्लामन्डी जहाँ कोरोना प्रभाव देखिन्न

कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवालाई कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त क्षेत्रमा आवतजावत पूर्ण बन्द छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

सालीसँग प्रेममा परेपछि श्रीमतीको हत्या

जनकपुरधाम– धनुषामा सालीसँग प्रेम सम्बन्धमा फसेका एकजनाले आफ्नै श्रीमतीको हत्या गरेको रहस्य खुलेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

राहत वितरणमा विवाद हुँदा अश्रु ग्यास र हवाई फायर

जनकपुरधाम– राहतको विषयमा विवाद हुँदा प्रहरीले सिरहामा हवाई फायर गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरीयामा राहतको विषयमा विवाद हुँदा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको हो ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

बाबुराम भट्टराईसहितलाई कारबाही गर्न महेश बस्नेत र पूर्वआईजीपीको उजुरी

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको ‘अपहरण’ प्रकरणमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितलाई कारवाही गर्न माग गरी दिइएको उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

नेपालगन्जमा तीन दिन निषेधाज्ञा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर न्यूनिकरण गर्न तथा स्वाब परीक्षण प्रभावकारी बनाउन बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई मंगलबारदेखि तीनसम्म निषेधित क्षेत्र घोषणा गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

किसानको अधिकार सुरक्षित गर : आयोग

किसानहरु लामो समयसम्म कृषि कार्यबाट वञ्चित रहँदा नागरिकको खाद्य अधिकार प्रचलनमा समेत बाधा उत्पन्न हुने भएकाले त्यसतर्फ समयमै सचेत हुन आयोगले तीनै तहका सरकारलाइ अपिल गरेकाे छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

संघीय संसदको महासचिवमा गौतम

संघीय संसदको महासचिवमा डा.भरतराज गौतम नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

'विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा ल्याउँछौं'

सरकारले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपाली कामदारलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

हुरीले उडाएको जस्तापाता लागेर मृत्यु

हावाहुरीले उडाएर ल्याएको जस्तापाता लागेर सर्लाहीमा सोमबार दिउँसो एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

सवारी साधनबाट सामग्री चोरी गर्ने ३ जना पक्राउ

लकडाउनको समयमा पार्किङ गरिराखेको सवारी साधनबाट टेलिभिजन, क्यासेट प्लेयर र स्पिकर लगायतका चोरीका सामानसहित धादिङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

अहिलेसम्म ६४ हजारको परीक्षण, कहाँ कति संक्रमित

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ६४० जना र आरडिटी विधिबाट ५० हजार ८४५ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

लकडाउनमा समस्या परेका विद्यार्थीलाई कोठामै पुगेर सहयाेग

लकडाउनको कारणले समस्यामा परेका विद्यार्थीलाई कोठामै गएर सहयाेग गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

पत्नीको हत्या गरी शव खाल्डोमा, प्रहरीमा हराएको उजुरी

प्रहरीलाई हराएको उजुरी दिएका धनुषाका एक युवकले पत्नीको हत्या गरी सामुदायिक वनको खाल्डोमा शव गाडेको अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

कर्णाली प्रदेश ७ दिन सिल गर्ने निर्णय

हालसम्म कोरोना भाइरस संक्रमण नदेखिएको कर्णाली प्रदेशमा ७ दिनका लागि सिल गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

धनगढीमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ

नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

सांसद यादव 'अपहरण' को जाहेरी सरकारी वकिलको कार्यालयमा दर्ता

नवगठित जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण भएको भन्दै दिइएको जाहेरी निवेदन सरकारी वकिलको कार्यालयले दर्ता गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

संघीय संसदको महासचिवमा भरतराज गौतम सिफारिस

संघीय संसदको रिक्त रहेको महासचिव पदमा भरतराज गौतम सिफारिस भएका छन्। सोमबार बसेको सभामुखसहितको बैठकले महासचिव पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

कोरोना संक्रमित बढे, सरकारको ध्यानाकर्षण होस् : कांग्रेस

बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७