मंगलबार, असोज २०, २०८३

समाज

वडाको समन्वयमा दैनिक ५ सय विपन्नलाई खाना

मजदुर, गरिब, विपन्नलाई लक्षित गरेर गोणर्केश्वर नगरपालिका वडा नम्बर ९ ले बिहान बेलुका निःशुल्क खानाको व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

फ्रान्समा कोरोना संक्रमण डिसेम्बरमै सुरु भएको दाबी

फ्रान्समा कोरोना भाइरस २७ डिसेम्बर २०१९ मै देखा परेको दाबी एक चिकित्सकले गरेका छन्। पेरिसस्थित जीन वर्डियरका डाक्टर इवेन्स कोहेनले यस्तो दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

दसगजामा अलपत्र २४ नेपाली भारततर्फ फर्काइए

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

बर्दियाले गर्‍यो बाँकेसँगको सीमा नाका सिल

 नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बर्दिया प्रशासनले बाँकेसँगको सीमा क्षेत्र सिल गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

जुम्लामा पनि पीसीआर परीक्षण सुरु

कर्णाली प्रदेशको जुम्लामा पनि कोरोना भाइरसको पीसीआर परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही

चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

कोरोना आशंकामा सेती अस्पताल भर्ना भएका तीन जनाको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस रोग (कोभिड–१९) आशंकामा कैलालीको सेती प्रादेशिक अस्पताल भर्ना तीन जनाको (पीसीआर टेस्ट) स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

नेपाल-भारत सीमामा तनाव, स्थिति नियन्त्रण गर्न हवाई फायर

सीमा सुरक्षामा खटिएका नेपाली प्रहरीमाथि भारतीय समुहले आक्रमण गरेपछि सीमा क्षेत्रमा गोली चलेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

'नेकपामा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ?'

सत्तारुढ दल नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको निष्कर्ष लागू गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

नहरको विवादमा शिक्षकले स्थानीय महिलालाई कुटे

सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतनको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

सीमामा हुलहुज्जत गर्ने भारतीयलाई धपाउन हवाई फायर

बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

दिल्लीमा मदिराको मूल्य ७० प्रतिशत बढ्यो

भारतको दिल्लीमा मदिरा महँगो भएको छ। हिजो साँझ दिल्ली सरकारले मदिरामा ७० प्रतिशत ‘स्पेसल कोरोना फी’ लगाउने घोषणा भएपछि मदिराको मूल्य अकासिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

कोरोना भाइरसको 'हट स्पट' भनेर चिनिएको बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

नेपालगन्जमा निषेधाज्ञा, को-को निस्किन पाउँछन् बाहिर ?

नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको अचानक मृत्यु

सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघ्यो, २४ घण्टामा कहाँ के भयो ?

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ३ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ९० जनाले ज्यान गुमाएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

संक्रमित नभेटिँदै यसकारण सिल भयो कर्णाली

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसका संक्रमित भेटिएका छैनन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

भारतमा कोरोनाबाट एकै दिनमा ८३ जनाको मृत्यु

भारतमा कोरोना भाइरसबाट एकै दिनमा ८३ जनाको मृत्यु भएको छ भने २५ सयभन्दा बढी संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

महोत्तरी घटना : १० जनाकाे मृत्यु विषाक्त रक्सी सेवनबाट

महोत्तरीमा मृत्यु भएका १२ जनामध्ये १० जनाको ज्यान घरेलु विषाक्त मदिरा सेवनबाट गएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

किट नहुँदा भैरहवामा रोकियो कोरोना परीक्षण

रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण हुन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७