शनिबार, भदौ ६, २०८३

दिल्लीमा मदिराको मूल्य ७० प्रतिशत बढ्यो

भारतको दिल्लीमा मदिरा महँगो भएको छ। हिजो साँझ दिल्ली सरकारले मदिरामा ७० प्रतिशत ‘स्पेसल कोरोना फी’ लगाउने घोषणा भएपछि मदिराको मूल्य अकासिएको हो।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

भारतको दिल्लीमा मदिरा महँगो भएको छ। हिजो साँझ दिल्ली सरकारले मदिरामा ७० प्रतिशत ‘स्पेसल कोरोना फी’ लगाउने घोषणा भएपछि मदिराको मूल्य अकासिएको हो।

हिजोदेखि भारतमा लकडाउन खुकुलो हुनासाथ दिल्ली सरकारले मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो। पसल खुल्नासाथ बिहानैदेखि मदिरा पसलमा मानिसहरुको लाइन लागेको थियो।

बीबीसी

 

प्रकाशित: May 05, 2020| 08:23 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।