मंगलबार, असोज २०, २०८३

समाज

अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्षातदेखि नै चट्याङको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

नेपालगन्जका २३ जना कोरोना संक्रमित एउटै टोलका

आज (मंगलबार) नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २३ पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार उनीहरु सबै एउटै टोलका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

कार्ल मार्क्स हजार वर्षयताकै महान् दार्शनिक : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्ल मार्क्स हजार वर्षयताकै महान दार्शनिक भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

बहुमत-अल्पमत अहिलेको संकटको समाधान होइन : नेता साह

नेपाल कम्युनिष्ट पार्टीका नेता प्रभु साहले पार्टी एकता जोगाउन सहमतिको बाटोमा अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

सल्यानमा चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

१२० जनामा कोरोना संक्रमणको आशंका

हाल नेपालमा ३३० जना कोरोना भाइरसका सम्भावित संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

सातै प्रदेशबाट कर्मचारीको विवरण माग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशसँग कर्मचारीको विवरण माग गरेको छ। संघीयताको कार्यान्वयनका क्रममा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि विवरण माग गरिएको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

‘डिसइन्फेक्सन निर्जीव वस्तुका लागि हो, छालामा परे गम्भीर समस्या हुन सक्छ’

पछिल्लो समय कोरोना भाइरसको रोकथाम र नियन्त्रणका नाममा ‘डिसइन्फेक्सन’ गर्ने भन्दै मानिसको शरीरमा प्रत्यक्ष रुपमा ‘स्प्रे’ गर्न थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

बुटवल:  युवा-युवती रुखमा झुन्डिएको अवस्थामा फेला

बुटवल उपमहानगरपालिका- १९ मोतिपुरको जंगलमा एक महिला र एक पुरुषको शव सिसौको रुखमा झुण्डिएको अवस्थामा फेला  परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

खाली ट्रकमा एक करोड भारु नेपाल ल्याउन खोज्ने पक्राउ

खाली ट्रकमा नेपाल भित्रिएको एक करोड बढी भारतीय रुपैयाँसहित मोरङमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

लकडाउनले सुनसान धरान र इटहरी (तस्बिरसहित)

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

स्वाब संकलनमा भएको ढिलाइले जनकपुरमा बढ्न सकेन कोरोना परीक्षणको दर

प्रादेशिक अस्पताल जनकपुरमा जडान भएको पीसीआर मेसिनबाट चार दिनमा १६ जनाको स्वाब परीक्षण भएको छ। गत शनिबारदेखि सुरु भएको नयाँ पीसीआर मेसिनबाट मंगलबार दिउँसोसम्म १६ जना कोरोना शंकास्पदको स्वाब परीक्षण...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

शोकमा केसी परिवार, द्वन्द्वको त्रास कहिलेसम्म ?

रोल्पामा अझै द्वन्द्वको त्रास मेटिएको छैन । विभिन्न ठाउँमा भेटिएका विस्फोटक पदार्थ तथा त्यसबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै जाँदा रोल्पालीहरुमा त्रास फैलिएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

लकडाउनमा धमाधम पक्राउ पर्दै विप्लवका नेता-कार्यकर्ता

कोरोना भाइरस (कोभिड–१९)का बेला ‘युद्धविराम’को घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’समूहका नेता-कार्यकर्ताहरु पक्राउ पर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

ओली नीति : बालुवाटारमा बोलाएर नेता फकाउँदै

स्थायी समितिका अधिकांश समितिलाई आफ्ना पक्षमा पार्ने रणनीतिमा लागेका प्रधानमन्त्री ओलीले मंगलबार विहानैदेखि नेकपाका नेताहरुसँग छुटाछुटै भेट गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

लकडाउनमा पनि गाडी र पैदलयात्रीको भिड (भिडियो)

लकडाउनमै पनि काठमाडौं उपत्यकाका सडकमा बाक्लो मात्रामा सवारी साधन सञ्चालन भइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

एकल पुरुषलाई पनि मासिक भत्ता

एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

आफ्नै खेतमा काम गरिरहेका नेपालीलाई एसएसबीले कुटे

बाराको बिश्रामपुरमा आफ्नै खेतमा काम गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कुटपिट गरेका छन्। बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरमा खेतमा काम गर्न गएका नेपालीलार्ई एसएसबीले कुटपिट गरेको नेपाल प्रहरीले जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

सरकार ! लकडाउन थपबाहेक कुनै योजना छ ?

शक्तिशाली भनिएको नेकपा नेतृत्वको सरकार आफैंभित्रको आशंका र भयले काँपिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७