मंगलबार, असोज २०, २०८३

समाज

महाकालीमा बगेकी महिलालाई जिवितै उद्धार गर्ने प्रहरीलाई सम्मान

महाकाली नदीमा बगेकी महिलाई जिवितै उद्धार गर्ने दार्चुलामा दुई प्रहरी जवान पुरस्कृत भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

कांग्रेसको अर्थतन्त्र केन्द्रित विशेष समिति गठन

अर्थमन्त्री, अर्थ राज्यमन्त्री, राष्ट्रिय योजना आयोगलगायतको नेतृत्व गरिसकेकाहरू समितिमा छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

१० दिन थपेर आठ साता पुर्‍याइयाे लकडाउन

सरकारले कोरोना भाइरस जोखिम कम गर्न जारी राखेको लकडाउन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

कैलाली र मकवानपुरमा ठूलो परिमाणमा मदिरा जफत

लकडाउनको समयमा कैलाली र मकवानपुरमा प्रहरीले ठूलो परिणाममा मदिरा बरामद गरेको छ। दुवै जिल्लाबाट ठूलो परिणाममा सिलप्याक र अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

बन्द उद्योगधन्दा सञ्चालन गर्नुपर्छ : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण बन्द रहेका उद्योग कलकारखाना खुला गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

काेसी अस्पतालमा उपचार गराइरहेका ६ जना संक्रमणमुक्त

काेसी अस्पतालमा उपचार गराइहेका काेराेना भाइरसका ६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

सन सिटीका तीनै जना फलोअपमा

सनसिटीका तीनजना नियमित फलोअपमा रहेको पाटन अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

पहिरोमा मोटरसाइकल पुरियो, चालकको मृत्यु

काठमाडौँबाट मकवानपुरको इपातर्फ जादैँ गरेको एक मोटरसाइकल यात्रीको पहिरोले पुरिएर मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

अभिव्यक्ति स्वतन्त्रता प्राणवायु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

एउटै बस्तीका २३ जनामा कोरोना देखिएपछि नेपालगन्जमा डब्ल्युएचओसहितको टोलीले थाल्यो कन्ट्याक्ट ट्रेसिङ

उटै बस्तीका २३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को स्वास्थ्यकर्मीसहितको टोलीले बाँकेको नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङ (संक्रमितको सम्पर्कमा आएकाको खोजी) थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

नेकपा स्थायी समितिको एजेन्डा बनाउन आज सचिवालय बैठक

सत्तारुढ नेकपा स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न आज अपराह्न ३ बजे सचिवालय बैठक बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बुधबार बिहान ११ बजे बोलाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

भोकालाई खाना खुवाउँदै भैरहवाका युवा

लकडाउनको बेला समस्यामा परेकाहरुका लागि भैरहवाका युवाहरुले खाना पकाएर खुवाउन थालेका छन् । अमर ज्योति युवा क्लब भैरहवा सम्बद्ध युवाहरुले यस्तो काम थालेका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

कस्तो छ नेपालगञ्जका २३ कोरोना संक्रमितको अवस्था ?

बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

लकडाउनले बझाङमा यार्सा संकलनमा रोक

बझाङका स्थानीय तहले यार्सा संकलनमा रोक लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

तीनवटा जङ्गली हात्ती एकैपटक गाउँ छिरेपछि ...

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा मंगलबार राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

भारतमा कोरोनाबाट एकै दिनमा १२६ जनाको मृत्यु, ४९ हजार ४ सय संक्रमित

कोरोना भाइरसबाट भारतमा एकै दिनमा मंगलबार १ सय २६ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ६ सय ९५ जनाको ज्यान गएकाे छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

३६ लाख ५९ हजार कोरोना संक्रमित, २४ घण्टामा मात्र ८० हजारभन्दा बढी थपिए

कोरोना भाइरसबाट ३६ लाख ५९ हजार २ सय ७१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टा अर्थात मंगलबार मात्रै ८० हजार ६ सय ९८ जना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

कोरोनामुक्त भएका दुई जनाको रिपोर्ट पुनः पोजेटिभ

कोरोना भाइरस संक्रमणबाट मुक्त भएका दुई जनाको पुनः पोजेटिभ रिपोर्ट आएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

लकडाउन थप्न उच्चस्तरीय समितिकाे सिफारिस

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले केही समय लकडाउन कायमै राख्न सरकारलाई सिफारिस गरेको छ
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७