शनिबार, भदौ ६, २०८३

लकडाउनले बझाङमा यार्सा संकलनमा रोक

बझाङका स्थानीय तहले यार्सा संकलनमा रोक लगाएका छन्।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

बझाङ– यहाँका स्थानीय तहले यार्सा संकलनमा रोक लगाएका छन्। 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनले जिल्लाको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुंगल नगरपालिका लगायतले यार्सा संकलनमा रोक लगाएका हुन्।

यार्सा संकलनमा रोक लगाउँदा आर्थिक संकट आउन सक्ने स्थानीयको भनाइ छ। यार्सा सकलन यहाँका स्थानीयको मुख्य आयस्रोत मानिन्छ। यहाँका स्थानीयहरूले तीन महिना यार्सा संकलन गरेर घर खर्चको जोहो गर्छन्।

प्रकाशित: May 06, 2020| 08:33 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।