शनिबार, भदौ ६, २०८३

सन सिटीका तीनै जना फलोअपमा

सनसिटीका तीनजना नियमित फलोअपमा रहेको पाटन अस्पतालले जनाएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमणपछि उपचार भएर डिस्चार्ज भएका काठमाडौं सनसिटीका तीनजना नियमित फलोअपमा रहेको पाटन अस्पतालले जनाएको छ।

संक्रमित तीनै जना नियमित फलोअपमा रहनुपर्ने भएकाले उनीहरुको स्वाव संकलन गरी परीक्षण भइरहेको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए।

उनीहरुलाई कोरोना भाइरस संक्रमण भए नभएको रिपोर्ट आएपछि मात्र स्पष्ट हुने उनको भनाइ छ।

प्रकाशित: May 06, 2020| 11:29 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।