शनिबार, भदौ ६, २०८३

धनगढीमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ

 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

एक थान कटुवा पेस्तोलसहित कैलाली प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–७ जोखरताल जंगलबाट कटुवा पेस्तोल थान एक थान र त्यसमा प्रयोग हुने गोली एक थानसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ का २१ वर्षीय अबिनाश थापा, २० वर्षीय नवराज बराईली र २५ वर्षीय बिनोद कुँवर रहेको प्रहरीले जनाएको छ।

क्षेत्रीय अनुसन्धान समुहका प्रहरी नायव निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको टोलीले उक्त पेस्तोल र मानिसहरु पक्राउ गरेको हो। यस बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: May 04, 2020| 16:08 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।