शनिबार, भदौ ६, २०८३

हुरीले उडाएको जस्तापाता लागेर मृत्यु

हावाहुरीले उडाएर ल्याएको जस्तापाता लागेर सर्लाहीमा सोमबार दिउँसो एक युवकको ज्यान गएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

सर्लाही- हावाहुरीले उडाएर ल्याएको जस्तापाता लागेर सर्लाहीमा सोमबार दिउँसो एक युवकको ज्यान गएको छ।

ज्यान जानेमा कबिलाशी नगरपालिका–३ बिनगरामा १९ वर्षीय राजेश यादव रहेको प्रहरीले जनाएको छ।

हावाले आफ्नै दुईतले घरको छानोबाट उडाएको जस्ता लागेर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 04, 2020| 17:25 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।