शनिबार, भदौ ६, २०८३

संघीय संसदको महासचिवमा भरतराज गौतम सिफारिस

संघीय संसदको रिक्त रहेको महासचिव पदमा भरतराज गौतम सिफारिस भएका छन्। सोमबार बसेको सभामुखसहितको बैठकले महासचिव पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

संघीय संसदको रिक्त रहेको महासचिव पदमा भरतराज गौतम सिफारिस भएका छन्। सोमबार बसेको सभामुखसहितको बैठकले महासचिव पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो।

हाल गोपालनाथ योगीलाई कार्यवाहक महासचिव नियुक्त गर्दा नेकपामा पूर्वएमाले पक्षका नेताहरु असन्तुष्ट थिए। गौतम हाल संघीय संसद सचिवालयका सचिव छन् ।

प्रकाशित: May 04, 2020| 14:19 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।