सरकारले आगामी आर्थिक वर्षमा बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने भएको छ। विभिन्न कारणले बन्द भएका उद्योगलाई निजी क्षेत्रको समेत सहयोगमा आवश्यक प्रक्रिया मिलाएर सञ्चालनमा ल्याउने गरी...
संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो देश’ नारासहितको अभियान प्रस्तुत गरेकी छिन्।
कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि मुलुक लकडाउन हुँदा अत्यावश्यक सवारीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेका सबै सवारी पास आज (शुक्रबार) देखि खारेज भएका छन्।
सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतको अधिकतम प्रयोग गर्ने, उत्पादनशील र सुदृढ बनाउने, आर्थिक क्रियाकलाप र सामाजिक कार्यमा थप समस्या हुन नदिने गरी काम गर्ने रणनीति तय गरेको छ।