सरकारले ३ सय बेडको अत्याधुनिक प्रयोगशालासहितको संक्रामक रोग अस्पताल बनाउने घोषणा गरेको छ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममा यो घोषणा आएको हो।
केन्द्रमा ३०० बेडको र सबै प्रदेशमा ५० बेडको यस्तो अस्पताल बनाउने सरकारको घोषणा छ।
प्रकाशित: May 15, 2020| 16:51 शुक्रबार, जेठ २, २०७७