मंगलबार, असोज २०, २०८३

समाज

यसपालि 'मेरो' हैन, नेपाल सरकार

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

मुलुकमा स्थायित्व कायम : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान १४ भन्दा बढी सूचकमा सरकारले उपलधि हासिल गरेको बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

काठमाडौंमा आज सफाइ कर्मचारीको कोरोना परीक्षण गरिँदै

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम हुन नदिन महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

राष्ट्रपति संसदमा जाँदा तामझाम गरिएन

राष्ट्रपति विद्यादेवी भण्डारी संसद् बैठकमा सहभागी हुन जाँदा यसपटक सडक र सवारीमा कुनै तामझाम गरिएन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (LIVE)

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। सरकारको तर्फबाट राष्ट्र प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

नीति तथा कार्यक्रममा बोलाइएनन् विशिष्ट व्यक्तित्व

कोरोना भाइरस संक्रमण जोखिमका कारण यसपल्ट संसद्को संयुक्त बैठकमा कूटनीतिक नियोगकालगाय विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

‘गुरुयोजनाविपरित’ काम नगर्न प्रदेश सरकारलाई वीरेन्द्रनगर नगरपालिकाको चेतावनी

मकै रोपेको २४ घन्टा बित्न नपाउँदै वीरेन्द्रनगर नगरपालिकाले प्रदेश सरकारको उक्त कदमको विरोध जनाएको छ। उक्त जमिन नगर विकास गुरुयोजनामा परेकाले यसमा खेती गर्नु गुरुयोजनाविपरित भएको ठहर गर्दै नगरपालिकाकाले अब...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

सीमामा अलपत्रलाई गौरीफन्टा नाकाबाट भित्र्याइँदै

सीमावर्ती भारतीय सहर पलियाको क्वारेन्टाइनमा रहेका तथा अलपत्र परेका नेपालीलाई आजै गौरीफन्टा नाका भएर नेपाल भित्र्याइने भएको छ। करिब डेढ महिना देखि क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी भएको जिल्ला...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

संसद् बैठकमा मास्क अनिवार्य, पीसीआर टेस्ट नगराएकालाई प्रवेश निषेध

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बैठकमा सहभागी हुने सांसदका लागि आज विशेष सूचना जारी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

जोखिमका क्षेत्र छुट्ट्याएर लकडाउनको तरिका परिवर्तन गर्ने उच्चस्तरीय समितिको निर्णय

समितिले जोखिमका क्षेत्र छुट्याएर लकडाउनको तरिका परिवर्तन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

भारतबाट एकै रातमा भित्रिए ८ सय १९ नेपाली

लामो सयमदेखि भारतीय क्वारेन्टाइनमा रहेका आठ सय १९ नेपाली गएराति (बिहीबार) नेपाल भित्रिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा हाल्ने युवक पक्राउ

प्रधानमन्त्री केपी ओलीको फोटो बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

मकालु आरोहणको ६५ वर्ष, यस्ता छन् आठ रोचक तथ्य

सर्वोच्च शिखर सगरमाथामा चुमेको ठिक दुई वर्षपछि भएको आरोहणले मकालु आरोहणको सफलता आममानिसमा चर्चाको विषय बनेन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

नेकपा सचिवालय बैठक औपचारिकता मात्र

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरकारले आज ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गरेर सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कर्णालीमा जमिन बाँझो नराख्न किसानलाई अनुदान

कोरोना भाइरसको त्रासपछि कर्णालीमा खाद्यान्न संकट पर्न सक्ने भन्दै बाँझो जमिन जोत्ने अभियानलाई प्राेत्साहन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

दर्ता नभएको औषधि ल्याउन लगाउने पशु चिकित्सकसहित ४ जनाविरुद्ध मुद्दा

नेपालमा दर्ता नभएको भारतीय कम्पनीबाट उत्पादित औषधि आयातका लागि सिफारिस गर्ने एक पशु चिकित्ससहित चार जनाविरुद्ध अख्तियार दुरुपायोग अनुुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

जनकपुरमा लकडाउन कडा, ‘भीआईपी’ पनि कारबाहीमा

जनकपुरधाम– जनकपुरमा कोरोना संक्रमित भेटिएपछि लकडाउनमा कडाइ गरिएको छ । विगत केही दिनयता खुकुलो बन्दै गएको लकडाउन कार्यान्वयन गराउन सुरक्षा निकायले कडाइ गरेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

बालिकामाथि यौन शोषणको आरोपमा धनकुटामा दुई जना पक्राउ, शिक्षक र अर्का एक फरार

काठमाडौं– धनकुटामा एक १३ वर्षीया बालिकामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ का गौरी अत्री र सिरान बजारका देवेन्द्र श्रेष्ठ छन्। अरु...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कांग्रेसमा लगानी, पूर्वाधार र रोजगारसम्बन्धी विशेष समिति

नेपाली कांग्रेसले ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण : दिगो परियोजना विशेष समिति’ गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

जनार्दन शर्माले भने– सांसद विकास कोषको काम छैन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७