आइतबार, भदौ ७, २०८३

मुलुकमा स्थायित्व कायम : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान १४ भन्दा बढी सूचकमा सरकारले उपलधि हासिल गरेको बताएकी छन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान १४ भन्दा बढी सूचकमा सरकारले उपलधि हासिल गरेको बताएकी छन्।

संसदको संयुक्त बैठकमा सम्बोधन गर्दै उनले मुलुकमा स्थायित्व कायम भएको भन्दै संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएको उनको भनाइ छ्।

यस्तै संघीयताका कायान्यवनका लागि आवश्यक कानुन बनाइएको बताइन्। संघ, प्रदेश र स्थानीय तहको विकासका योजनाका कार्यक्रम ल्याइएको उनको भनाइ थिया।

प्रकाशित: May 15, 2020| 16:29 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।