आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा हाल्ने युवक पक्राउ

प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा हाल्ने युवक पक्राउ

प्रधानमन्त्री केपी ओलीको फोटो बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एक जना पक्राउ परेका छन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

प्रधानमन्त्री केपी ओलीको फोटो बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रधानमन्त्री ओलीलगायत अन्य नेताहरुको फोटोको स्वरुप परिवर्तन गरेर फेसबुकमा हाल्ने सिन्धुली तीनपाटन गाउँपालिका–१ बेलघारीका २२ वर्षीय मधु पौडेल भन्ने तोरणराज पौडेललाई पक्राउ गरेको हो।

पौडेललाई काठमाडौं जिल्ला अदालतमा पेश गरी ५ दिन हिरासतमा राख्ने अनुमति लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 15, 2020| 14:39 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।