काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी संसद् बैठकमा सहभागी हुन जाँदा यसपटक सडक र सवारीमा कुनै तामझाम गरिएन।
विगतमा राष्ट्रपति निवास शीतल निवासबाट संसद् बैठकसम्म जाँदा रिसल्लासहितको विशेष सवारी हुन्थ्यो भने यसपल्ट सामान्य रुपमै राष्ट्रपति भण्डारी संसद् बैठकमा पुगेकी छन्।
काेराेना भाइरस संक्रमण जाेखिमका कारण विशेष सतर्कता अपनाइएकाे बताइएकाे छ।