मंगलबार, असोज २०, २०८३

समाज

पर्सा : कोरोना संक्रमित भागेमा प्रहरीले गोली हान्न सक्ने

पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेमा प्रहरीले गोलीसमेत चलाउन सक्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

बाँकेका संक्रमित आठै जना भारतबाट आएका 

बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना संक्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

चितवनमा लकडाउनमा कडाइ, सांसदलाई समेत फिर्ता पठाइयो

जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कोरोनाविरुद्धको खोप निर्माणमा अक्सफोर्ड विश्वविद्यालयलाई सुरुआती सफलता

अक्सफोर्ड विश्वविद्यालयमा खोप निर्माणका लागि भइरहेको कामको सुरुआती निष्कर्ष सफलताउन्मुख देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

ईपीएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

महोत्तरीको भारतीय सीमावर्ती क्षेत्रमा बार लगाइँदै

लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

मन्त्रिपरिषद् बैठक साढे २ बजे

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

खुला सीमा दुवै देशको हितमा छैन, तारबार लगाऔँ : साझा पार्टी

द्विपक्षीय वार्तामा ढिलाइ हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फी रूपमै तारबार लगाउन पहल गर्न समेत साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, अवस्था भयावह हुनसक्ने

बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

नेकपाको सचिवालय बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

प्रदेश ५ मा 'कोभिड विशेष कृषि कार्यक्रम'

प्रदेश ५ सरकारले प्रदेशमा कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

धमाधम कोरोना बीमा गर्दै जनप्रतिनिधि

जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

मकवानपुरमा एकसहित ९ जना कोरोना संक्रमित थपिए

थपिनेमा मकवानपुरका १ जना र बाँकेका ८ जना छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

प्रदेश १ मा ११, ६५३ को कोरोना जाँच, १८ संक्रमित सबैको अवस्था सामान्य

प्रदेश १ मा ११ हजार ६ सय ५३ जनाको कोभिड–१९ को जाँच भएको छ । मेसिनबाट स्वाब लिएर गरिने पिसिआर जाँचबाट २ हजार ९ सय १९ जनाको परीक्षण भएको छ...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

यी हुन् कोरोनाबाट बढी मृत्यु बेहोर्ने पाँच देश

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३ लाख नाघेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

जनप्रतिनिधिको पनि कोरोना परीक्षण गरिँदै, कालिमाटीको रिपोर्ट आउन बाँकी

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ। कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडिटी...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कोरोना संक्रमणको तेज रफ्तार : दुई दिनमै चार लाखभन्दा बढी संक्रमित

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। १८८ देशका ४४ लाख ३७ हजार संक्रमित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

डिजेलमा पानी मिसाउने पेट्रोल पम्पलाई दुई लाख जरिवाना

भक्तपुरको मध्यपुर थिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु. दुई लाख जरिवाना गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३ लाख पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

 शुक्रबार राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

भोलि (शुक्रबार) अपराह्न ४ बजे विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन्।  
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७