आइतबार, भदौ ७, २०८३

मन्त्रिपरिषद् बैठक साढे २ बजे

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पास भएपछि संसद्मा पेस गरिन्छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रकाशित: May 15, 2020| 11:48 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।