बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गर्न भन्दै करिब ६ सय जना पुगे। भीड बढेपछि अस्पताललाई व्यवस्थापन गर्नै गाह्रो भयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नेभएको छ। स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पीसीआर विधिबाट परीक्षण गरिने मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले...
स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले डाक्टरहरुलाई मंगलबार ‘गोप्य’ पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो। तर, मन्त्रालयबाटै उक्त पत्र सार्वजनिक भएको छ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि धादिङ जिल्ला सिल गरिएको छ। यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ। आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा...
जिल्लाभरको खाद्यान्न संकट समाधानका लागि स्थापना भएको दैलेखको खाद्य डिपोमा आएको यो वर्षको कोटाअनुसारको चामल वैशाखमै सकिएको छ। लकडाउनका कारण र खाद्यान्न संकट बढ्न थालेपछि गोदामबाटै धमाधम चामल बिक्री भएको...
कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् ।