मंगलबार, असोज २०, २०८३

समाज

महामारीले विश्वव्यापी मानसिक संकट ल्याउन सक्ने डब्ल्यूएचओको चेतावनी

विशेषज्ञहरुले कोरोना महामारीले विश्वस्तरमै मानसिक स्वास्थ्यमा पनि संकटको स्थिति आउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यृ

दाङको घोराही उपमहानगरपालिका १० गलौरा चोकमा जिप र मोटरसाइकल ठोक्किएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

नवलपरासीमा पनि देखियो एक जनामा कोरोना

कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या नेपालमा २४६ पुगेको छ। आज (बिहीबार) चितवनको भरतपुरस्थित कोरोना अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

भैरहवाको भीम अस्पतालमा एक भारतीय सहित १९ संक्रमितको उपचार हुँदै

भैरहवाको भीम अस्पतालमा एकजना भारतीय सहित १९ जना कोरोना भाइरस संक्रमितको उपचार भईरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

रक्सौलबाट लुकेर नेपाल छिरेका थिए पूर्वी नवलपरासीका कोरोना संक्रमित

पूर्वी नवलपरासीस्थित देवचुलीका कोरोना संक्रमित भारतबाट लुकेर नेपाल प्रवेश गरेको खुलेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

भीम अस्पताललाई रायमाझीले दिए स्वास्थ्य सामग्री

भैरहवाको भीम अस्पताललाई युवा व्यवसायी सुनिल रायमाझीले स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

संक्रमितको विवरणमा त्रुटि, स्वास्थ्य मन्त्रालयले स्विकार्‍यो गल्ती

कोरोना संक्रमितको संख्या अध्यावधिक गर्न त्रुटि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

कोरोना संक्रमित २४५, स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण

स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २४५ रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

प्रदेश २ का सात जिल्लामा ९५ कोरोना संक्रमित, सिरहामा निषेधाज्ञा

प्रदेश नं २ को सिरहाबाहेक सातवटा जिल्लामा फैलिएको कोरोनाबाट ९५ जना संक्रमित भएका छन् । सबैभन्दा धेरै संक्रमित पर्सामा छन् । जहाँ ८२ जनामा कोरोना पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

काठमाडौंमा १० हजारको कोरोना परीक्षण गरिँदै

सरकारले उपत्यकामा रहेका १० हजार जनाको कोरोना भाइरस (कोभिड–१९) परिक्षण गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

भारतमा कोरोनाबाट एकै दिनमा १३६ को मृत्यु, संक्रमित ७८ हजार नाघ्यो

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा (बुधबार) १३६ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् कपिलवस्तुकी संक्रमित बालिका

कपिलवस्तुकी ६ वर्षीय संक्रमित बालिका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेको खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

भारतबाट लुकेर नेपाल आएका एकै परिवारका ९ जनामा कोरोना पुष्टि

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

अढाई सय पुग्यो कोरोना संक्रमितको संख्या

आज (बिहीबार) बिहानमात्रै ७ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

आजबाट नयाँ नियम, यी क्षेत्रका सवारी मात्रै चल्न पाउने

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आज (बिहीबार)बाट लकडाउन कडा बनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

गोरखा पाँच दिन सिल गर्ने निर्णय

कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

एचआईभीको उदाहरण दिँदै डब्लुएचओले भन्यो– कोरोना भाइरस कहिल्यै नष्ट नहुन सक्छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस कहिल्यै नष्ट नहुन सक्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

चन्द्रागिरीमा थपिए एक संक्रमित, कपिलवस्तुमा बालिकालाई संक्रमण

काठमाडौंको चन्द्रागिरीमा कोरोना भाइरसका एक जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार थपिनेमा ३२ वर्षीय पुरुष छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

वीरगन्जमा पनि नर्सलाई कोरोना संक्रमण

वीरगन्जको नारायणी अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

कोरियामा लाखौंको रोजगारी गुम्यो, नेपाली पनि समस्यामा

कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ। यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७