आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भैरहवाको भीम अस्पतालमा एक भारतीय सहित १९ संक्रमितको उपचार हुँदै

भैरहवाको भीम अस्पतालमा एक भारतीय सहित १९ संक्रमितको उपचार हुँदै

भैरहवाको भीम अस्पतालमा एकजना भारतीय सहित १९ जना कोरोना भाइरस संक्रमितको उपचार भईरहेको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

भैरहवा– भैरहवाको भीम अस्पतालमा एकजना भारतीय सहित १९ जना कोरोना भाइरस संक्रमितको उपचार भईरहेको छ।

अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायका अनुसार अस्पतालको आइसोलेसनमा ४ जना कपिलवस्तुका, १० जना रुपन्देहीको गैडहवा गाउँपालिकाका, ४ जना रुपन्देहीकै लुम्बिनीका र एक जना भारतीय छन्।

उत्तर प्रदेश, गोन्डा जिल्लाका २८ वर्षीय भारतीय नवलपरासीको मन्दिरमा पूजा पाठ गरेर भारत फर्किदै गर्दा सीमाबाट फर्काईएका थिए ।

कोरोना भाइरस संक्रमित ती युवा पुजारीले नवलपरासीमा पूजा गर्दा के कतिको सम्पर्कमा पुगे यकिन गर्न सकिएको छैन।

प्रकाशित: May 14, 2020| 12:17 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।