आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित २४५, स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण

कोरोना संक्रमित २४५, स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण

स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २४५ रहेको जनाएको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं-  स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २४५ रहेको जनाएको छ। मन्त्रालयले यसअघि २५० जनामा कोरोना संक्रमण भएको जनाएको थियो।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले यसअघि ५ जनाको दोहोरो रिपोर्टिङ भएकाले सच्याइएको बताएका छन्।

प्रकाशित: May 14, 2020| 10:35 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।