आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एचआईभीको उदाहरण दिँदै डब्लुएचओले भन्यो– कोरोना भाइरस कहिल्यै नष्ट नहुन सक्छ

एचआईभीको उदाहरण दिँदै डब्लुएचओले भन्यो– कोरोना भाइरस कहिल्यै नष्ट नहुन सक्छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस कहिल्यै नष्ट नहुन सक्ने चेतावनी दिएको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस कहिल्यै नष्ट नहुन सक्ने चेतावनी दिएको छ।

डब्लुएचओका आपतकालीन विभाग निर्देशक माइकल रयानले एक भर्चुअल प्रेस कन्फ्रेन्समा भने, ‘कोरोना कुनै एक क्षेत्रमा रहिरहन सक्छ। यो भाइरस कहिल्यै नष्ट नहुन पनि सक्छ।’ उनले एचआईभीको उदाहरण दिँदै यस्तो बताएका हुन्।

भ्याक्सिन बिना कोरोना भाइरस विरुद्ध प्रतिरोधी क्षमताको विकास हुन वर्षौं लाग्ने रयानको भनाइ छ।

त्यसो त कोरोनाको भ्याक्सिन बनाउने कोसिस भइरहेकै छ। कम्तिमा सय वटा यस्तो कोसिस जारी छ। तर, विज्ञहरुले नै यसको सफलतामा शंका व्यक्त गरिरहेका छन्।

बीबीसी

प्रकाशित: May 14, 2020| 07:11 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।