आइतबार, भदौ ७, २०८३

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यृ

दाङको घोराही उपमहानगरपालिका १० गलौरा चोकमा जिप र मोटरसाइकल ठोक्किएका छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

दाङको घोराही उपमहानगरपालिका १० गलौरा चोकमा जिप र मोटरसाइकल ठोक्किएका छन्।

रा५ प ३६८८ नम्बरको मोटरसाइकल र ना ३ च ५९४५ नम्बरको जिप एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही १५ बस्ने ३० वर्षीय सनुत राहुमगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १३ वर्षीय हक्कि पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: May 14, 2020| 12:46 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।