आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्द्रागिरीमा थपिए एक संक्रमित, कपिलवस्तुमा बालिकालाई संक्रमण

चन्द्रागिरीमा थपिए एक संक्रमित, कपिलवस्तुमा बालिकालाई संक्रमण

काठमाडौंको चन्द्रागिरीमा कोरोना भाइरसका एक जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार थपिनेमा ३२ वर्षीय पुरुष छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौंको चन्द्रागिरीमा कोरोना भाइरसका एक जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार थपिनेमा ३२ वर्षीय पुरुष छन्।

त्यसैगरी कपिलवस्तुमा ६ वर्षीया एक बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। दुवैको परीक्षण काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो।

दुई जना थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २४५ पुगेको छ। यीमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित: May 14, 2020| 06:45 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।