आइतबार, भदौ ७, २०८३

नवलपरासीमा पनि देखियो एक जनामा कोरोना

कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या नेपालमा २४६ पुगेको छ। आज (बिहीबार) चितवनको भरतपुरस्थित कोरोना अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या नेपालमा २४६ पुगेको छ। आज (बिहीबार) चितवनको भरतपुरस्थित कोरोना अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।

संक्रमित हुनेमा नवलपरासी (बर्दघाट पूर्व) देवचुली नगरपालिका वडा नं. १२ का ४९ वर्षीय पुरुष छन्। संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 14, 2020| 12:33 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।