आइतबार, भदौ ७, २०८३

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३ लाख पुगेको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३ लाख पुगेको छ।

सबैभन्दा बढी मृत्यु अमेरिकामा ८५ हजार ३८८ जनाको मृत्यु भएको छ। अमेरिकापछि बढी प्रभावित युरोपियन मुलुकहरु छन्। फ्रान्समा २० हजार, स्पेनमा २७ हजार, इटालीमा ३१ हजार तथा बेलायतमा ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

कोरोना भाइरसबारे विश्वभरको तथ्यांक अपडेट गरिरहेको वेबसाइट वर्ल्डओमिटरका अनुसार यो भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ७८ हजारभन्दा बढी छ। त्यसैगरी १६ लाख ८२ हजारभन्दा बढी संक्रमित निको भएका छन्।

गएको डिसेम्बर अन्तिम साता चीनको उहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिसकेको छ।

 

प्रकाशित: May 14, 2020| 21:55 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।