आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशलाई कोरोनामुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता

देशलाई कोरोनामुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता

 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

देशलाई कोरोनामुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्।

संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। सरकारको तर्फबाट राष्ट्र प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ।

प्रकाशित: May 15, 2020| 16:44 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।