आइतबार, भदौ ७, २०८३

आन्तरिक स्रोतको अधिकतम प्रयोग गरिने

सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतको अधिकतम प्रयोग गर्ने, उत्पादनशील र सुदृढ बनाउने, आर्थिक क्रियाकलाप र सामाजिक कार्यमा थप समस्या हुन नदिने गरी काम गर्ने रणनीति तय गरेको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतको अधिकतम प्रयोग गर्ने, उत्पादनशील र सुदृढ बनाउने, आर्थिक क्रियाकलाप र सामाजिक कार्यमा थप समस्या हुन नदिने गरी काम गर्ने रणनीति तय गरेको छ। सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा यस्ताे रणनीति तय गरिएकाे हाे।

यस्तै स्वस्थ, शिक्षित, न्यायपूर्ण र गतिशील समाजको स्थापना गर्ने, रुपान्तरणकारी आयोजनाहरु तोकिएको समय र लागतमा सम्पन्न गरिने सरकारी दाबी छ।

आयोजनाहरुको पुनः प्राथमिकीकरण गर्ने, वित्तीय अनुशासन गर्ने, फजुल खर्च रोक्नेजस्ता नीति पनि सरकारले अवलम्बन गरेको छ। 

प्रकाशित: May 15, 2020| 16:50 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।