सरकारले देशभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेको छ। सरकारको वार्षिक नीति तथा कार्यक्रममा यस्तो घोषणा आएको हो ।
तीन अंकका निःशुल्क टेलिफोन नम्बरमार्फत् एकीकृत रुपमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने सरकारको योजना छ।
प्रकाशित: May 15, 2020| 16:53 शुक्रबार, जेठ २, २०७७