मंगलबार, असोज २०, २०८३

समाज

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण

धुलिखेल अस्पतालमा बिहीबार राति उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

बर्दियाका कोरोना संक्रमित महिला नभई पुरुष, काठमाडौंमा गरिएको थियो परीक्षण

बर्दियामा शनिबार बिहान कोरोना संक्रमण भेटिएको भनिएको व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रहीे केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

जिप्रका बाराको मुद्दा शाखामा कार्यरत प्रहरीलाई कोरोना संक्रमण

बारामा नयाँ कोरोना संक्रमित भेटिएका एक जना प्रहरी रहेको खुलेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

चन्द्रागिरी नगरमा ४ दिनसम्म हिँडडुलमा प्रतिबन्ध

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण ६ जनामा भेटिएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिकाले चार दिनसम्म घरबाहिर हिँडडुलमा प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

सिंहदरबार प्रबलीकरण रफ्तारमा

लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ। सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ। बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भई यतिबेला...
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

घरमा आगो लाग्दा पत्नीको मृत्यु, पति घाइते

रुकुम पश्चिमको एक घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

कोरोना जाँचमा बिहार र पश्चिम बंगालभन्दा प्रदेश १ अगाडि

सीमावर्ती भारतीय राज्य पश्चिम बंगाल र बिहारभन्दा प्रदेश १ कोभिड–१९ को जाँचमा अगाडि देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

दूधकोसी आयोजनाको लगानी जुटाउन दातृ निकायसँग छलफल

सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

कर्णालीमा डुंगा पल्टिँदा ४ वर्षीय बालकसहित ३ बेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिँदा चार वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

राजधानीमा लकडाउन झन् कडा, भित्री सडकमा निस्कनेमाथि पनि निगरानी

उपत्यकाका तीन वटै जिल्लामा लकडाउनमा कडाइ गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

भारतमा फसेका प्रदेश २ का नागरिकको उद्धार गर्ने तयारी

कोरोना भाइरस (कोरोना-१९) महामारीपछिको ‘लकडाउन’का कारण भारतमा फसेका नेपालीलाई नेपाल ल्याउने तयारी सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

दुई महिनाअघि मलेसियाबाट आएका सिरहाका कोरोना संक्रमित क्वारेन्टिन बसेका थिएनन्

जनकपुरधाम– प्रदेश २ को सिरहामा पनि कोरोना प्रवेश गरेको छ। प्रदेशका अन्य जिल्लाहरुमा कोरोना संक्रमित फेला परे पनि अहिलेसम्म सिरहामा देखिएको थिएन ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

दार्चुलाकाे गागामा सशस्त्रको गुल्म, स्थानीय बासिन्दा खुसी

व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म राख्ने तयारी थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

भूमि अतिक्रमणको विरोधमा उत्रिएका कांग्रेस कार्यकर्ता पक्राउ

भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विरोधमा सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

उदयपुरका नयाँ कोरोना संक्रमित टेलिभिजन पत्रकार

उदयपुरमा शुक्रबार कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका २५ वर्षीय युवक पत्रकार भएको खुलेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

पर्साका सञ्चारकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

वीरगन्जका सञ्चारकर्मीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। फिल्ड रिपोर्टिङमा हिँडिरहेका सञ्चारकर्मीहरुको नमुना संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

'काेराेना महामारी फैलिए सामान्य संक्रमितको उपचार घरमै'

सरकारले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गए सामान्य संक्रमितलाई घरमै वा क्वारेन्टिनमा राखेर उपचार गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

बिहान हिँड्न निस्किएकी बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

मोरङमा शनिबार बिहान हिँड्न निस्किएकी बालिका कलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

बेलायतमा कोरोनाबाट ६३ नेपालीको मृत्यु, अधिकांश भूपू गोरखा सैनिक

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ। मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७