मंगलबार, असोज २०, २०८३

समाज

विराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

विराटनगरमा एक औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सरकारसँग जनता आश्वस्त हुने योजना छैन : देउवा (सम्बाेधनको पूर्णपाठसहित)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एकवर्षे नीति तथा कार्यक्रम १० वर्षे योजनाजस्तो भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सैन्य पोसाकमा हिँड्ने युवक नियन्त्रणमा, राजधानीका चार ठाउँमा सेनाकाे निगरानी

लकडाउनमा नेपाली सेनाको पोसाक लगाएर सवारी चलाउने एक युवकलाई सेनाले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाबारे अस्पताल र मन्त्रालयको भनाइ फरक

धुलिखेल अस्पतालले बिहीबार राति मृत्यु भएकी महिलाको शुक्रबार नै दुइपटक स्वाब परीक्षण गरी उनमा कोरोना भाइरसको संक्रमणको रहेको निष्कर्ष निकालिसकेको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

प्रेस लेखेको मोटरसाइकल चढ्ने २ युवक पेस्तोलसहित पक्राउ

सर्लाहीमा दुईवटा पेस्तोलसहित प्रहरीले दुई युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सिन्धुपाल्चाेकबाट आएका ५० भारतीय धुलिखेलमा पक्राउ

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक

कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी लकडाउनबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

काेराेनाबाट मृत्युकाे घटनाप्रति अमेरिका मर्माहत, सहयाेग जारी रहने प्रतिबद्धता

अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालमा कोभिड १९ का कारण जीवन क्षति भएको खबरले आफू अत्यन्त मर्माहत रहेकाे बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

भारतबाट आएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु, कोरोना परीक्षण गरिँदै

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ। गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु...
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

निगुरो टिप्न जाँदा हात्तीले लियो ज्यान

दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

भारतमा लकडाउन थपिने

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

रौतहटमा १० जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २९१ पुगेको छ। आज (आइतबार) बिहान स्वास्थ्य मन्त्रालयले जनाएअनुसार रौतहटमा १० जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कांग्रेसले नीति तथा कार्यक्रममा संशोधन हाल्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल सरकारद्वारा यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने...
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

भक्तपुरका दुई जनामा आरडीटी पोजेटिभ, तीन बस्ती सिल

दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

प्रदेश २ : संक्रमित बढेपछि गण्डक अस्पतालमा पनि उपचार

प्रदेश २ मा काेराेना भाइरसबाट संक्रमितकाे संख्या बढेपछि गण्डक अस्पतालमा पनि उपचार व्यवस्था मिलाइएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सिरहाको मौवाही र आसपास क्षेत्र सिल

कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सयौं भारतीय नेपाल छिर्न खोजेपछि सीमामा हवाई फायर

दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

वीरगन्जका मेयर सरावगीको माग- प्रेसलाई बन्देज लगाइयोस्

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग प्रेसलाई बन्देज लगाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कोरोनाबाट ११ देशमा ९६ जना नेपालीको मृत्यु, ७ हजारभन्दा बढी संक्रमित

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको आर्यघाटमा दाहसंस्कार

कोरोना भाइरसको संक्रमणबाट धुलिखेलमा  मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७