आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण पूरा गरिने

अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण पूरा गरिने

आगामी आर्थिक वर्षमा बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेटेलियम पाइप लाइनको निर्माण गर्ने भएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- आगामी आर्थिक वर्षमा बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेटेलियम पाइप लाइनको निर्माण गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रममा भारतको सिलगढीदेखि झापाको चारआलीसम्म पेट्रेलियम पाइप लाइनको निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख छ। यस्तै चितवन, झापा, सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारण गरिने छ भने झापा र धनुषामा ग्यास बोटलि स्थापना गरिनेछ।

प्रकाशित: May 15, 2020| 17:56 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।