आइतबार, भदौ ७, २०८३

कोरोनाका कारण रोजगारी गुमाएकालाई सरकारले राहत दिने

सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश, स्थानीय र केन्द्र सरकारले राहतको कार्यक्रम ल्याउने बताएकी छन् ।

कृषि, रोजगार र सामाजिक सुरक्षा कोषमा नागारिकको सहभागिता बढाउन विषेश योजना सरकारले बनाइरहेको उनले बताइन् ।

कोरोनाका कारण रोजगारी गुमाएका कामदारलाई देशभित्र विषेश योजना ल्याएर तत्काल समस्या समाधान गर्ने गरिने नीति तथा कार्यक्रममा बताइएको छ।

प्रकाशित: May 15, 2020| 17:04 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।