आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाका कारण नेपालमा कोही मर्नु पर्दैन : राष्ट्रपति भण्डारी

कोरोनाका कारण नेपालमा कोही मर्नु पर्दैन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोभिड १९ महामारीमुक्त देश बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताएकी छन् ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोभिड १९ महामारीमुक्त देश बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताएकी छन् ।

शुक्रबार संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले व्यापक परीक्षण, औषधि उपकरण तथा स्वास्थ्यकर्मीको पर्याप्त परिचालन गरी नेपालमा कोही व्यक्तिको पनि ज्यान जान नदिने नीति सरकारले लिएको बताईन् ।

प्रकाशित: May 15, 2020| 16:48 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।