आइतबार, भदौ ७, २०८३

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ नारा कायमै

सरकारको नीति तथा कार्यक्रममा गत वर्ष पनि ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा राखेको थियो।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- सरकारको नीति तथा कार्यक्रममा गत वर्ष पनि ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा राखेको थियो। उक्त नारा यसपटक पनि कायमै रहेको छ।

नीति तथा कार्यक्रममा उल्लेख छ, ‘गरिबीको मनोविज्ञान हटाई आत्मविश्वास जागृत गरिनेछ। मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यन्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछ। अब नेपालमा ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन।'

प्रकाशित: May 15, 2020| 17:28 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।