आइतबार, भदौ ७, २०८३

आगामी वर्षदेखि स्वदेशमै फलाम उत्पादन

सरकारले आगामी वर्षदेखि नवलपरासीमा रहेको फलाम उद्योगबाट फलाम उत्पादन गर्ने भएको छ ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- सरकारले आगामी वर्षदेखि नवलपरासीमा रहेको फलाम उद्योगबाट फलाम उत्पादन गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रममा फलाम उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ।

यस्तै दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य गरिने र वातावरणीयजन्य क्षेत्रमा क्षति नहुने गरी खानीजन्य उद्योगलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: May 15, 2020| 17:49 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।