सोमबार, असोज १९, २०८३

समाज

पूर्व गृहमन्त्री जनार्दन शर्माले फिर्ता गरे सुरक्षाकर्मी

पूर्व गृहमन्त्री जनार्दन शर्माले आफ्नो सुरक्षामा खटिँदै आएका सुरक्षाकर्मी फिर्ता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्न कांग्रेस कैलालीको माग

नेपाली कांग्रेस कैलालीले कुण्टनीतिक पहलबाट सीमा विवाद समाधान गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

आमाको हत्यापछि छोराले गरे आत्महत्या

आमाको हत्यापछि छोराले पनि आत्महत्या गरेका छन्। मोरङको बेलबारी नगरपालिका–४ बुधबारेका ३१ वर्षीय जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या पछि आफूले पनि आत्महत्या गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

मनसुन यस वर्ष एक साता ढिलो भित्रिने

यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

सोती घटना : मृतकको संख्या ५ पुग्यो, १ जना अझै बेपत्ता

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

रुकुम पश्चिमको घटना मानवताविरुद्धको जघन्य अपराध : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने गरी घटेको घटना मानवताविरुद्धको जघन्य अपराध भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

कोरोनाबाट ललितपुरमा एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

एकैदिन थपिए १५६ संक्रमित, कुल संक्रमित १ हजार ४२

देशका विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिनमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

सडकमै सुतेर यात्रुको सुरक्षा गर्दै प्रहरी

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्ध अग्रमोर्चामा रहेर लड्नेमा नेपाल प्रहरी पनि छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

सहमतिमा पूर्ण लोकतन्त्र, भइदियो संघीय लोकतान्त्रिक गणतन्त्र (१२ बुँदे समझदारीसहित)

गणतन्त्र २०६२ ६३ सालको जनआन्दोलनको मुख्य उपलब्धि हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

यस्ता थिए गणतन्त्र आउनुअघिका तत्कालीन राजनीतिक घटनाक्रम

२०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

सर्वोच्चको पूर्ण इजलास : बाधाअड्काउ फुकाउबारे आज निर्णय सुनाउँदै

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बन्दाबन्दीका कारण न्याय निरुपणमा पारेको बाधा फुकाउने निर्णय आज सुनाउँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

राहत प्याकेज उपलब्ध गराउन प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री राउतको पत्र

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अहिलेको कोरोना संकटसँग जुध्न विशेष राहत प्याकेज सहयोग गर्न संघीय सरकारसँग माग गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

ट्रेड युनियनको कार्यवाहक अध्यक्षमा पोखरेल

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष भोला पोखरेलले सम्हालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

दैलेखमा थप ८ जना संक्रमित, सबै भारतबाट फर्किएका

दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

दार्चुलामा पनि भेटिए कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशको दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

कोरोनाबाट प्रदेश २ मा मात्रै ४०० जना संक्रमित

प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० पुगेको छ । आज बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

संविधान संशोधनका पक्षमा छौं, भ्रममा नपरौं : देउवा

'लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग हुन्। नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु।'
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

‘कहाँ छ समाज, कहाँ छ राज्य ?’

भैरहवा– सबैखाले विभेदको अन्त्यको घोषणा भएको दिन आज गणतन्त्र दिवस । मुलुकमा शासन सत्ता र व्यवस्था परिवर्तन भएको दिन ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७