आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व गृहमन्त्री जनार्दन शर्माले फिर्ता गरे सुरक्षाकर्मी

पूर्व गृहमन्त्री जनार्दन शर्माले फिर्ता गरे सुरक्षाकर्मी

पूर्व गृहमन्त्री जनार्दन शर्माले आफ्नो सुरक्षामा खटिँदै आएका सुरक्षाकर्मी फिर्ता गरेका छन्।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

पूर्व गृहमन्त्री जनार्दन शर्माले आफ्नो सुरक्षामा खटिँदै आएका सुरक्षाकर्मी फिर्ता गरेका छन्।

शर्माले आफ्नो सुरक्षामा खटिएका १० जना सशस्त्र प्रहरीलाई बिहीबार फिर्ता गरेका हन्। उनले गाडीसहित सशस्त्र प्रहरी प्रधान कार्यालयलाई सुरक्षाकर्मी फिर्ता गरेका छन्।

धन्यवादसहित आफ्नो सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई शर्माले बिदाइ गरेका छन्।

पूर्व प्रधानमन्त्री, गृहमन्त्रीलगायतका व्यक्तिहरुको सुरक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको भन्दै जनस्तरबाट आलोचना हुँदै आएकोे छ ।

प्रकाशित: May 28, 2020| 15:36 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।