सोमबार, असोज १९, २०८३

समाज

सबै शक्ति एकताबद्ध हुनु आजको आवश्यकता : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकताबद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

पतिको हत्या अभियोगमा ३६ वर्षीया चौधरी पक्राउ

नवलपरासी बर्दघाट–सुस्ता पश्चिममा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

गणतन्त्र सार्थक बनाउन अधिकार र कर्तव्यबीच सन्तुलन हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं गणतन्त्र दिवसका अवसरमा सन्देश दिँदै अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही शनिबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

बालिका बलात्कार आरोपमा शिक्षकविरुद्ध किटानी जाहेरी

कपिलवस्तुमा बालिका बलात्कार आरोपमा शिक्षकविरुद्ध किटानी जाहेरी परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

प्रदेश २ मा एकैदिन थपिए ७६ संक्रमित, सबैभन्दा बढी धनुषाका

प्रदेश २ मा एकैदिन ७६ जना कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

पछिल्ला ५ वर्षको खेलकुद बजेट : आशा धेरै, काम थोरै

कोरोना महामारीमा अब आउने बजेटले खेल क्षेत्रलाई राम्रो सपना देखाउला। तर बजेटको कार्यान्वयन र अनुगमनको पाटो फितलो हुँदा यसले सबै खेल प्रेमी, खेल संघ र खेलाडी लाभान्वित हुन सकेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

विप्लव समूहका केन्द्रीय नेता गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

वाग्मती प्रदेश सरकारले मिडिया चलाउने

वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

२३३ जना कैदीलाई बाँकी सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

१३ वर्ष अघि यसरी आएको थियो गणतन्त्र

गणतन्त्र घोषणा गरेको १४ दिनपछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेका थिए । उनले जेठ २९ गते साँझ साढे ५ बजे नारायणहिटी दरबारको ‘कास्की हल’मा आयोजित पत्रकार सम्मेलन गरेर...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

गणतन्त्रको १२ वर्ष : छोएन भुइँमान्छेलाई

राजनीतिक र प्रशासनिक परिवर्तनले मुलुकमा गणतन्त्र स्थापना भएको केही छनक पाइए पनि व्यवहार, सोच, शैली र भुइँमान्छेको जीवनस्तरमा १२ वर्षको अभ्यासले पनि तात्त्विक फरक परेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

गणतन्त्र दिवसमा राष्ट्रपतिको सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

कोरोना भाइरसले नछोएका ३० जिल्ला

हालसम्म नेपालमा ४७ जिल्लामा कोरोना पुष्टि भएको छ । ३० जिल्लामा भने अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

संविधान संशोधनबारे प्रोपोगाण्डा गरियो : कांग्रेस

प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक’ हटाइएको बिषय र त्यसमा नेपाली कांग्रेसलाई जोडेर प्रेषित गरिएका समाचारप्रति नेपाली कांग्रेसले  आपत्ति प्रकट गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय बाँकेले आज राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

बझाङमा पनि कोरोना संक्रमित, सुर्खेतमा एकै दिन १३ जना थपिए

सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बझाङका ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

६० डिएसपीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका ६० जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

हत्या आरोपित वडाध्यक्षले गरे आत्मसमर्पण

मोरङको विराटनगर-१४ जतुवाका समानन्द यादवको हत्यामा संलग्न रहेको आरोप लागेका एक वडाध्यक्षले बुधबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

नेपाल आइपुग्ला सलहको बथान ? रोक्ने रणनीति बनाउन सरकारी समिति गठन

अफ्रिकी मुलुक हुँदै भारत–पाकिस्तान आइसकेको सलह कीरा रोक्ने विषयमा अध्ययन गर्न सरकारले एक समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७