बुधबार, असोज १४, २०८३

समाज

प्रदेश १ बाट थप २४ जना कोरोनामुक्त

विराटनगर– प्रदेश १ मा शुक्रबार २४ जना डिस्चार्ज भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

ट्राफिक प्रहरीबीच 'कोरोना निबन्ध प्रतियोगिता', इन्सपेक्टर भए प्रथम

महानगरीय ट्राफिक प्रहरी महाशाखाले इम्पेरियल बिजनेस कलेजसँगको सहकार्यमा ट्राफिक प्रहरीबीच कोरोनाका विषयमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

समुदायमा कोरोना नफैलिएको निष्कर्ष

काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण नफैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

विद्यार्थी नेताहरु भन्छन्– अनलाइन कक्षा बन्द गर्ने निर्णय तत्काल सच्चाइयोस्

अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालय सञ्चालकहरुको निर्णयप्रति आपत्ति जनाउँँदै विद्यार्थी नेताहरुले निर्णय तत्काल सच्याउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा तीन जनामात्र कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

६६.१२ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

नेपालमा कोरोना संक्रमित भएका ६६.१२ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

थप १०१ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

‘नेकपाभित्रकाे विवाद समाधान अब केन्द्रीय कमिटीबाट’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी विवादको टुंगो लगाउन केन्द्रीय कमिटी बैठक बोलाउने गृहकार्य सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

पहिरो पीडितलाई भेट्न पुगे कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि दिनअघि तनहुँमा गएको बाढि पहिरोमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेटेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

गण्डकीमा २२ जना कोरोना संक्रमित थपिए

गण्डकीमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

कर्णालीमा थप ७ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा विभिन्न जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

करोडौं ठगी गरि फरार युवक पक्राउ

पूर्वी तराईका विभिन्न जिल्लामा करोडौं रकम ठगी गरि फरार युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

नेकपा स्थायी कमिटी बैठक चौथोपटक स्थगित

पटक पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

गोलढुंगामा गाउँलेको कुटाइबाट डेरावालको मृत्यु

डेरातर्फ जाँदै गरेका छिरिङ र उनका साथी दोर्जे तामाङमाथि स्थानीयले चोर भन्दै आक्रमण गरेका थिए ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप २५ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

सैनिक प्रवक्तामा पौडेल

नेपाली सेनामा प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

उच्च सैनिक आचरण कायम गर्न प्रधानसेनापति थापाको निर्देशन

प्रधानसेनापति पूर्णचन्द्र थापाले उच्चस्तरको सैनिक आचरण कायम गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत ६५ हजार घुससहित पक्राउ

सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

नेकपाको स्थायी कमिटी बैठक ३ बजे बस्ने, दुई अध्यक्ष छलफलमा

पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

धरानमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०

कोरोना संक्रमित विरामीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७