बुधबार, भदौ १०, २०८३

काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा तीन जनामात्र कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको छ। संक्रमण हुनेमा काठमाडौं १ र भक्तपुरका २ जना छन्। 

अहिलेसम्म काठमाडौं उपत्यकामा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुर जिल्लामा ७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै भक्तपुर जिल्लामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Jul 17, 2020| 16:37 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।