बुधबार, भदौ १०, २०८३

६६.१२ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

नेपालमा कोरोना संक्रमित भएका ६६.१२ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन्।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडाै‌– नेपालमा कोरोना संक्रमित भएका ६६.१२ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन्।

शुक्रबारसम्म ११ हजार ५३४ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शुक्रबार २८५ जना कोरोना मुक्त भएका छन् भने आइसोलेसनमा रहनेको संख्या ५ हजार ८७१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा संक्रमित हुनेको संख्या १७ हजार ४४५ रहेको छ।

प्रकाशित: Jul 17, 2020| 16:32 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।