बुधबार, भदौ १०, २०८३

कर्णालीमा थप ७ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा विभिन्न जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा विभिन्न जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ५ जना तथा रुकुम पश्चिम र सल्यानका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ७३३ पुगेको छ।

यस्तै शुक्रबार ५ जना डिस्चार्ज भएका छन्। योसहित कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार ४९३ पुगेको छ।

प्रदेशमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 17, 2020| 14:30 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।