बुधबार, भदौ १०, २०८३

गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप २५ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा थप २५ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालय आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका १७ र तनहुँका आठ जना छन्। कास्की, पोखरास्थित क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको हो।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार २५६ पुगेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 17, 2020| 12:32 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।