आइतबार, असोज ११, २०८३

समाज

पर्सामा स्वास्थ्यकर्मीसहित थप ४६ जनामा कोरोना पुष्टि

नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी र १ जना सफाइकर्मीसहित पर्सामा थप ४६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोनाबाट मृत्यु, मृतकको संख्या ५५ पुग्यो

वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको भेन्टिलेटरमा उपचारतर ५६ वर्षीय सीईओको बिहीबार राति मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

कुवेतले नेपाली प्रवेशमा रोक लगायो

नेपालीहरूको प्रमुख रोजगारीको गन्तव्य कुवेतमा नेपाली नागरिक प्रवेशमा रोक लगेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

वीरगन्जमा कोरोनाबाट थप २ जनाको मृत्यु, दुवै जनाको मृत्युपछि आयो रिपोर्ट

पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । दुवै जनाको मृत्युपछि मात्रै कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

प्रकाश मानव अधिकार पुरस्कार डा. विश्वकर्मालाई

यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई दिइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

ऋण तिर्न नसकेपछि अपहरणको नाटक

अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

डिभाइडरमा बस ठोक्किँदा एक यात्रुको मृत्यु, चार घाइते

विराटनगर– कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा विहिबार राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

एनआरएन विश्व ज्ञान सम्मेलन असोजमा हुने

सङ्घको स्वास्थ्य समितिले आगामी सेप्टेम्बर महिनाको १८ देखि २० सम्म (असोज २–४) विश्व स्वास्थ्य सम्मेलनको समेत आयोजना गरिने जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

मोरङमा मास्क नलगाए कारबाही हुने

मोरङमा मास्क प्रयोग नगर्नेलाई कारबाही गरिने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

वीरगन्ज हेल्थ केयर पनि अब कोरोना अस्पताल

पर्सा– वीरगन्जमा कोरोना संक्रमण समुदायमा फैलँदै गएपछि संक्रमितलाई उपचारको लागि वीरगन्ज हेल्थ केयर अस्पताल पनि सहमत भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

छिमेकीबाट फाइदा लिएर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

कोरोना संक्रमित ३५ वर्षीय युवाको मृत्यु

वीरगन्जको कोभिड अस्पतालमा उपचाररत ३५ वर्षीय युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

वीरगन्ज महानगरका मेयर सरावगीलाई कोरोना संक्रमण

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका आवागमनमा रोक लगाउन गृहको निर्देशन

गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश पूर्णरुपमा बन्द गराउन मातहतका निकायलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

जनैपूर्णिमा जात्रा स्थगित

काभ्रेको तेमाल गाउँपालिका-५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन सर्वोच्चको अन्तरिम आदेश

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

बागमतीमा एकै दिन ५४ जना कोराना संक्रमित (कुन जिल्लामा कति?)

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

‘नेटवर्किङ व्यवसायको प्रवर्द्धनमा मन्त्रालयका कर्मचारी नै संलग्न’

नेटवर्किङ व्यवासाय बचाउन उद्योग मन्त्रालयका कर्मचारी नै संलग्न रहेको सांसद अमृता अग्रहरीले बताएकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

प्रहरीमा ३ जना कोरोना संक्रमित थपिए

बिहीबार थप ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७