बुधबार, भदौ १०, २०८३

वीरगन्ज महानगरका मेयर सरावगीलाई कोरोना संक्रमण

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

पर्सा- वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा परीक्षण गराउँदा उनमा कोरोना संक्रमण आज पुष्टि भएको हो।

काठमाडौं जाने क्रममा हल्का ज्वरो र घाँटीमा समस्या देखिएपछि उनी हिजो (बुधबार) चेकजाँचका लागि अस्पताल पुगेका थिए। चिकित्सकले उपचारअघि पीसीआर परीक्षण गनुपर्ने बताएपछि उनको स्वाब संकलन गरिएको थियो।

यसैबीच, मेयर सरावगीले नगरवासीलाई सम्बोधन गर्दै आफू अहिले उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। उनले आफू छिट्टै कोरोना जित्ने अपेक्षा पनि गरेका छन्।

प्रकाशित: Jul 30, 2020| 21:24 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।