आइतबार, असोज ११, २०८३

समाज

देशभर ५,३१६ जना सक्रिय संक्रमित (कुन प्रदेशमा कति ?)

कोरोना भाइरस संक्रमण भएका मध्ये देशभर हाल ५ हजार ३१६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज (शुक्रबार) कोरोना भाइरसका ३८ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

पछिल्लो २४ घण्टामा १० हजार बढीको कोरोना परीक्षण, २२४ जनामा पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नजिक पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

विराटनगरमा भोलिदेखि दुई साता लकडाउन

शुक्रबार जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले लकडाउन गर्ने निर्णय गरेको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

कैलालीको बाढीमा बेपत्ता एक जनाको शव भेटियो

धनगढी अविरल वर्षासँगै आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बाढीमा बगेर बेपत्ता भएका कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ का ४० वर्षिय ईश्वर शाहको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

यस्तो छ १५ किलो नक्कली सुन प्रकरणको वास्तविकता

प्रहरीले उक्त घटनामा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको जिप पनि बिहीबार ललितपुरबाट नियन्त्रणमा लिएको छ। सोही घटनामा दरबारमार्गका डीएसपी दाहाललाई पनि जिम्मेवारीबाट हटाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमित एक जनाको पाटन अस्पताल ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

जाजरकोटमा विषालु च्याउ खाँदा बिरामी भएका थप एकको मृत्यु

सुर्खेत– जाजरकोटमा विषालु च्याउ खाँदा बिरामी भएका थप एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका– १ स्याँत्र्रmीका २१ वर्षीय ललित चलाउनेको मृत्यु भएको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण

उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

'इनफ इज इनफ' आन्दोलनमा जाँदै गरेका रन्जु दर्शनासहितका आन्दोलनकारी पक्राउ

'इनफ इज इनफ' आन्दोलनमा सहभागी हुन बालुवाटारतर्फ जाँदै गरेका विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना लगायतका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

जलविद्युत् आयोजनामा पहिरो, मानव बस्तीसमेत जोखिममा

नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

नेपालीलाई फर्काउन चौथो चरणको चार्टर उडान सुरु

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनकोे लागि आजदेखि चौथो चरणको चार्टर उडान सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

१५ किलो नक्कली सुन काण्ड थप रहस्यमय : प्रहरी जवानले लुकाएको एक किलो सुन जस्तो धातु भेटियो

महानगरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत सादा पोशाकका घुमुवा एक जना प्रहरी जवानले लुकाएर राखेको एक किलो सनु जस्तो देखिने बस्तु फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

महानगरीय ट्राफिक प्रहरीका २ ट्राफिकमा कोरोना पुष्टि

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

हेडक्वार्टरका ७२ प्रहरीमा कोरोना, आजै १८ जना थपिए

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

कोरोनाबाट साउनको १० दिनमा १६ जनाको मृत्यु, एक तिहाइ संक्रमितमा देखियो लक्षण

नेपालमा लक्षणसहितका कोरोना संक्रमित बढेसँगै मृत्युदर पनि ह्वात्तै बढेको छ। साउन महिनाको पछिल्लो १० दिनमा मात्रै १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या १,४८५ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४८५ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

नेकपा स्थायी कमिटी बैठक अन्योलमा, दुई अध्यक्षबीच संवाद रोकियो

दुई अध्यक्षबीच छलफलका लागि भन्दै बैठक सार्दै आइए पनि निकास निस्कन सकेको छैन। पार्टीको स्थायी कमिटी बैठक अवरुद्ध भइरहेकै बेला नेकपाका १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक राख्नुपर्ने माग...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

जात्रा, पर्वमा भीडभाड नगर्न महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

स्वयम्भूमा बस पल्टियो, चालकको मृत्यु

काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७